सपन राईको स्वर र मिरा राणाको संगीतमा ‘संगै जिउने संगै मर्ने..’ नयाँ गीत रेकर्ड

लण्डन । वरिष्ठ गायिका मिरा राणा र गायक सपनकुमार राईको सहकार्यमा लण्डनमा एक नयाँ गीत रेकर्ड भएको छ । गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको ‘संगै जिउने संगै मर्ने..’ बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ । गीत रेकर्डिंगका क्रममा शब्दहरुको सहि उच्चारण लगायतका प्राविधिक पक्षमा वरिष्ठ गीतकार / फिल्मकर्मी डा भोला … Continue reading सपन राईको स्वर र मिरा राणाको संगीतमा ‘संगै जिउने संगै मर्ने..’ नयाँ गीत रेकर्ड